प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु

प्यूठान : प्यूठानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका–४ भिंगृदेखि खालतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको पिकअप जिप स्थानीय मनभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । घटनास्थलमै एक जना र अन्य दुईजनाको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। प्रहरीका अनुसार … Continue reading प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु